Template:Welcome/i18n/ne
Outdated translations are marked like this.
translatewiki.net |
---|
परिचय |
सुरु गरिँदै |
कसरी अनुवाद गर्ने |
कसरी सुरु गर्ने |
यो पनि हेर्नुहोस् |
स्थानीयकरण मार्गनिर्देशनहरू |
अफलाइन अनुवाद |
प्राय: सोधिने प्रश्न |
सहयोग |
नमस्ते, Welcome/i18n। Translatewiki.netमा स्वागत छ!
तपाईं अब अनुवाद गर्न सुरु गर्न सक्नुहुन्छ।
तपाईंले आफ्नो भाषाको लागि पोर्टल पनि जाँच गर्नुपर्छ, लिङ्क साइडबारमा छ। अन्य उपयोगी पृष्ठहरू यस सन्देशको छेउमा मेनुमा लिङ्क गरिएका छन्।
तपाईंका अनुवादहरू उत्पादनको आधारमा प्रत्येक केही दिन वा प्रत्येक केही हप्तामा मानक उत्पादनमा स्थानान्तरण गरिन्छ। कृपया ध्यान दिनुहोस् कि तपाईंले वास्तविक उत्पादनमा आफ्नो अनुवाद देख्नु अघि यसले धेरै समय लिन सक्छ।
हामी तपाईलाई फलदायी र सुखद रहन चाहन्छौं। कृपया [[Support|सहायता]]मा कुनै पनि प्रश्न छोड्नुहोस्। शुभकामना!